नमस्कार, 
म आज तपाईहरुलाई अनलाईन/डिजिटल मार्केटिङ्गको बारेमा मैले जानेको केहि कुराहरु राख्न गई  रहेको छु। आशा छ यस जानकारीले तपाईहरुको अनलाईन मार्केटिङ्गसम्बन्धिको जिज्ञासाहरु पुरा हुनेछ। 

Start Photoshop,Video Editing, Web design and Fiver Training Here : https://bit.ly/santosh77

अहिले विश्वमा हरेक दिन लाखौ मानिसहरुले इन्टरनेटको प्रयोग गरेर घरबाटै आफ्नो आवश्यकताका सामानहरु जानकारी लिई रहेका छन् र उक्त सामान मन पर्यो भने अनलाईनबाट नै खरीद गर्ने गर्दछन् । त्यो सामान घरायसी आवश्यकताको लागि होस् वा ब्यक्तिगत प्रयोगको लागि सबैभन्दा पहिले हामी अनलाईनमा नै खोजी गर्छौ। केहि वर्ष देखि मानिसहरुको किनमेल गर्ने तरिकामा परिवर्तन आएको छ । 




अनलाईन वा डिजिटल मार्केटिङ्ग भनेको के हो ?

कुनै पनि कम्पनीले तयार गरेको उत्पादनलाई ग्राहकहरु समक्ष पुर्याउन गरिने विभिन्न क्रियाकलापलाई मार्केटिङ्ग भनिन्छ । अहिले प्रत्यक्षरुपमा ग्राहकसँग भेटेर आफ्नो प्रोडक्टको बारेमा जानकारी गराई बिक्री वितरण तथा प्रवद्धन गर्ने परम्परागत ढंगका मार्केटिङ्ग गर्ने तरिकाहरुमा व्यापक परिर्वतन आएको छ । 

हाल प्रविधिले द्रुत गतिमा फड्को मारिरहेको अवस्थामा विश्वका सम्पुर्ण मानिसहरुलाई एकै ठाउँमा उभ्याउन सफल भएको छ । त्यसैले त भन्ने गरिन्छ, आजको युग भनेको ईन्टरनेटको युग हो । डिजिटल प्रविधिको युग हो । अहिले झोलामा किताब, कलम, कापी बोकेर पढ्न लेख्न जाने परम्परागत शिक्षा प्रणालीहरु बिस्तारै डिजिटल युगमा प्रवेश गर्दैछन् । यसर्थ, प्रविधिले मारेको यो अदभुत फट्को सँगसँगै मार्केटिङ्ग गर्ने रणनितिहरुमा पनि व्यापक परिवर्तन आएको छ । त्यसैले पनि आजको मार्केटिङ्ग भनेको परम्परागत मार्केटिङ्गबाट आधुनिक मार्केटिङ्गमा परिमार्जित हुदै अनलाइन/ईन्टरनेट मार्केटिङ्गमा रुपान्तरण भएको छ ।

Start Photoshop,Video Editing, Web design and Fiver Training Here : https://bit.ly/santosh77



स्रोत - Anuj Bhai Dot Com युट्युब च्यानल
अनलाईन वा डिजिटल मार्केटिङ्ग भनेको ईन्टरनेट र कम्प्युटर वा अन्य कुनै पनि ईलोक्ट्रोनिक उपकरणको माध्यमबाट गरिने  मार्केटिङ्ग हो । यसको प्रयोगबाट कुनै पनि कम्पनीले आफ्नो उत्पादनको मार्केटिङ्ग गरेर थोरै समयमा आफ्नो लक्षित ग्राहक सम्म पुर्याउने गर्दछ । जसलाई अनलाईन वा डिजिटल मार्केटिङ्ग  भनिन्छ । कुनै कम्पनीले आफ्नो व्यापार वा नयाँ उत्पादन लन्च गरेर धेरै ग्राहकसम्म पुर्याउन मार्केटिङ्गको सहयोग लिने गर्दछन् । मार्केटिङ्गको मतलब सहि ठाउँमा र सहि समयमा आफ्नो ग्राहकसँग कनेक्ट हुनु हो । 

वर्तमान समयमा अनलाइन वा डिजिटल मार्केटिङ्गको बारेमा जान्नु अत्यन्तै जरुरी भई सकेको छ । यसै कुरालाई  मध्यनजर गर्दै एक जना नेपाली युवा जसले धेरै नै महेनत गरेर हामी सम्पूर्ण नेपालीहरु ‌‍ (जो ईन्टरनेट र ल्यापटपको पहुँचमा हुनुहुन्छ) लाई लक्षित गरेर नेपाली भाषामा नै अनलाईन मार्केटिङ्ग लगायतका धेरै तालिमहरु बनाउनु भएको छ । जुन तालिमहरुलाई तपाईहरुले थोरै लागनी गरेर घरमा नै बसि लिन सक्नुहुनेछ । यसबाट सीपको साथसाथै  तपाईहरुले जुन तालिम लिई रहनु भएको छ त्यहि तालिमहरुको एफिलेट भएर काम गर्ने अवसर पनि पाउनुहुनेछ । यदि तपाईहरु पनि आफ्नै अगाडि आएको यो मौका  सुनौलो अवसरलाई नगुमाउनु होला किनकी अवसरलाई गुमाउनु भनेको असफलताको भूमरीतिर धकेलिनु हो ।

के तपाई यसको बारेमा थप जानकारी लिई यो अवसरको अवसरको सदुपयोग गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने कृपया मलाई फेसबुकमा म्यासेज अथवा इमेल गर्नसक्नुहुनेछ ।

मलाई फेसबुकमा म्यासेज गर्नको लागि यहाँ क्लिक गर्नुहोला 👉👉 सन्तोष मैनाली

मेरो ईमेल ठेगाना 👉👉 santoshmainali07@gmail.com

अनलाईन मार्केटिङ्ग सम्बन्धि थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोला - https;//bit.ly/santosh777

Start Photoshop,Video Editing, Web design and Fiver Training Here : https://bit.ly/santosh77

र अन्त्यमा यो अनलाईन मार्केटिङ्गसम्बन्धि जानकारी तपाईहरुलाई राम्रो लागेको छ भने तपाईको साथीहरुलाई शेयर गरिदिनुहोला र  सुधार गर्नुपर्ने केहि कुरा भए कृपया तल रहेको कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला ।

धन्यबाद !