नमस्ते,  म सन्तोष मैनाली,

मेरो यो ब्लगमा तपाईहरुलाई  स्वागत  छ। म  एक सामान्य अनलाईन मार्केटर, ब्ल्गर र एक स्वतन्त्र उद्यमी हुँ ।

म तपाईहरुलाई यस ब्लगमा अनलाईन मार्केटिङ्ग, उद्यमशीलता र यस सम्बन्धि मेलै जानेको सामान्य जानकारीहरु तपाईहरु समक्ष राख्न पाउँदा उत्साहित छु। यस ब्लगको साथ मेरो लक्ष्य भनेको तपाई सम्पुर्ण नेपालीहरु समक्ष अनलाईन सम्बन्धि जानकारी दिएर मद्दत गर्नु हो।

म मुख्य रूपमा अनलाईन मार्केटिङ्ग र यस सम्बन्धि मेरो विचारहरुको साथसाथै अन्य विविध विषयको बारेमा यस ब्लगमा लेख्ने गर्छु। मलाई ब्यक्तिगत रुपमा सम्पर्क गर्न तल दिईएको मेरो फेसबुक र ईमेलमा म्यासेज गर्न सक्नुहुन्छ।

म तपाईहरुलाई अनलाईन मार्केटिङ्ग र यस सम्बन्धि जानकारी दिनको लागी हर समय उपलब्ध छु ।  यदि तपाईंलाई तपाईंको अनलाईन व्यवसाय वा तपाईंको अर्को अनलाइन परियोजनामा मद्दत चाहिएमा, कृपया मलाई सम्पर्क गर्नुहोस्।


मेरो फेसबुक प्रोफाईल - सन्तोष मैनाली

मेरो ईमेल ठेगाना - santoshmainali07@gmail.com